कांग्रेस सभापति थापाले काठमाडौंबाट गरे मतदान

काठमाडौं, २१ फागुन : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पनि मतदान गर्नुभएको छ । सभापति थापाले बिहीबबार बिहान काठमाडौं- ३०, मैतीदेवी मन्दिरस्थित मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । उहाँ यस पटक सर्लाही–४ बाट उम्मेदवार रहनुभएकाे छ।

बिहीबार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ १ सय ६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ १ सय १० स्थानका लागि निर्वाचन भइरहेको हो । हाल देशैभरी मतदान कार्य जारी रहेकाे छ।

संबन्धित शिर्षकहरु

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने

सिरहामा हवाई फायर गरेर दुई भारतीय नागरिक पक्राउ