सोविता गौतमले गरिन् मतदान

 चितवन, २१ फागुन : स्वतन्त्र पार्टी (रास्वपा) चितवन ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार सोबिता गौतमले मतदान गरेकी छन्। उनले चितवन क्षेत्र नं. ३ स्थित राष्ट्रिय आधारभूत विद्यालयबाट मतपत्रमा मतदान गरेकी हुन्।

आज देशभर प्रतिनिधिसभाका लागि मतदान हुँदैछ । बिहानैदेखि मतदाताहरु आफ्नो प्रतिनिधि छान्न लाइनमा छन्।

संबन्धित शिर्षकहरु

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीमा भने गिरावट

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने