चितवनमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि

चितवन, ९ मंसिर ;
चितवनमा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर कोभिड अस्पताल प्रयोगशालामा गरिएको १ सय ७३ नमुना परिक्षणमा २३ वटामा पोजेटिभ आएको हो ।

संक्रमति हुनेमा चितवनको भरतपुर महानगरपालिकाका १४ र रत्ननगरका ४ जना छन्। यस्तै नवलपरासीका गैंडाकोट र कावासोतीका गरी ५ जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीले जनाकारी दिइन् ।

संबन्धित शिर्षकहरु

काँग्रेस संसदीय दलको वैठकमा पार्टीको भूमिका र सरकारका पछिल्ला गतिविधिबारे छलफल

आजदेखि पाकेको धानबाली भित्र्याउन सकिने, अबको केही दिन वर्षाको सम्भावना न्यून

नेपाल शिक्षक सङ्गठन, भरतपुर महानगर समितिको अध्यक्षमा सुनिल सिटौला चयन