भरतपुर २५ का वडाध्यक्ष भुजेलको भ्रस्टाचार काण्ड बाहिरियो : नाता प्रमाणित गरेको लिए ५ लाख

चितवन, असार २१ ।

भरतपुर महानगरपालिका २५ का वडाध्यक्ष बिजय कुमार भुजेल आर्थिक अनियमितताको काण्डमा मुछिएका छन । वडामा बिबादित एक अंशबण्डा तथा नाता प्रमाणित सम्बन्धी मुद्धा मिलाउने क्रममा उनले पिडित पक्ष भनिएका आमा छोराबाट नगद ५ लाख असुलेको भन्दै वडाका चारै जना सदस्यहरुले दाबी गरेका छन ।

आज एक संयुक्त बिज्ञप्ति जारी गर्दै उनिहरुले वडाध्यक्ष भुजेलको राजीनामा समेत मागेका छ्न । यस सम्बन्धी थप खोजी भइरहेको छ ।

संबन्धित शिर्षकहरु

काँग्रेस संसदीय दलको वैठकमा पार्टीको भूमिका र सरकारका पछिल्ला गतिविधिबारे छलफल

आजदेखि पाकेको धानबाली भित्र्याउन सकिने, अबको केही दिन वर्षाको सम्भावना न्यून

नेपाल शिक्षक सङ्गठन, भरतपुर महानगर समितिको अध्यक्षमा सुनिल सिटौला चयन