सुनको भाउ ९७ हजार ३ सय रुपैयाँ

काठमाण्डाै, २ असार :

हिजो भाउ घटेर ९६ हजार ५ सय रुपैयाँमा झरेको सुनको भाउ आज भने बढेको छ ।

आज तोलामा ८ सय रुपैयाँले बढेर सुनको भाउ ९७ हजार ३ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज चाँदीको भाउ पनि बढेको छ ।

तोलामा २० रुपैयाँले बढेर चाँदी १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

संबन्धित शिर्षकहरु

काँग्रेस संसदीय दलको वैठकमा पार्टीको भूमिका र सरकारका पछिल्ला गतिविधिबारे छलफल

आजदेखि पाकेको धानबाली भित्र्याउन सकिने, अबको केही दिन वर्षाको सम्भावना न्यून

नेपाल शिक्षक सङ्गठन, भरतपुर महानगर समितिको अध्यक्षमा सुनिल सिटौला चयन