पछिल्लो २४ घण्टामा ७६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ७ असोज : 

पछिल्लो २४ घण्टामा ७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टीजेन गरी चार हजार ६९ जनाको नमुना परीक्षण गर्दा ७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य ताथ जनसंख्या मन्त्रालयले जनाएको छ ।

थप ८७ जना निको भएसँगै कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या एक हजार तीन सय ७१ जनामा झरेको छ ।

 

संबन्धित शिर्षकहरु

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने

सिरहामा हवाई फायर गरेर दुई भारतीय नागरिक पक्राउ