देशभर थप १ जनामा कोरोना सङ्क्रमण पुष्टि, ११ जना संक्रमणमुक्त

काठमाडौं, ६ माघ : 

पछिल्लो २४ घण्टामा देशभर थप १ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा ५४० जनाको नमूना परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको हो ।

५४० जनाको पीसीआर र एन्टीजेन विधिबाट कसैको पनि परीक्षण नभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

शुक्रबार ११ जना संक्रमणमुक्त भएका छन् भने देशभर २६ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

 

संबन्धित शिर्षकहरु

आज गणेशमान सिंहको २९औँ स्मृति दिवस

गण्डकीदेखि पूर्वका धेरै ठाउँमा मध्यमदेखि ठूलो वर्षा

इरानी प्रतिनिधिलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने