अष्ट्रेलियन बिग ब्यास क्रिकेट लिगको उपाधि पर्थ स्कोचर्सलाई

काठमाण्डौं, २१ माघ :  

अष्ट्रेलियन बिग ब्यास क्रिकेट लिगको उपाधि पर्थ स्कोचर्सले जितेको छ । घरेलु मैदानमा भएको खेलमा ब्रिस्बेन हिटलाई ५ विकेटले हराएर पर्थले उपाधि जितेको हो ।

ब्रिस्बेनले दिएको एक सय ७६ रनको लक्ष्य पर्थले तीन बल बाँकी छँदै पाँच विकेट गुमाएर भेटायो । उसका लागि एस्टन टर्नरले ५३ तथा निक हब्सनले ७ बलमा १८ र कुपर कोनल्लीले ११ बलमा २५ रन बनाए । यो सँगै पर्थले अहिलेसम्म बिग ब्यासमा सर्वाधिक पाँचौ पटक उपाधि जितेको छ ।

संबन्धित शिर्षकहरु

काँग्रेस संसदीय दलको वैठकमा पार्टीको भूमिका र सरकारका पछिल्ला गतिविधिबारे छलफल

आजदेखि पाकेको धानबाली भित्र्याउन सकिने, अबको केही दिन वर्षाको सम्भावना न्यून

नेपाल शिक्षक सङ्गठन, भरतपुर महानगर समितिको अध्यक्षमा सुनिल सिटौला चयन