प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच बालुवाटारमा छलफल

काठमाडौं, १० फागुन : 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटघाट भएको छ । दुई नेताबीच आज बालुवाटारमा छलफल भइरहेको हो ।

राष्ट्रपतिको निर्वाचनका लागि मनोनयन गर्ने दिन नजिकिंदै गइरहेका बेला उहाँहरु बीच भएको छलफललाई अर्थपूर्णरुपमा हेरिएको छ । छलफल राष्ट्रपति निर्वाचनमै केन्द्रित रहेको बताइएको छ ।

संबन्धित शिर्षकहरु

काँग्रेस संसदीय दलको वैठकमा पार्टीको भूमिका र सरकारका पछिल्ला गतिविधिबारे छलफल

आजदेखि पाकेको धानबाली भित्र्याउन सकिने, अबको केही दिन वर्षाको सम्भावना न्यून

नेपाल शिक्षक सङ्गठन, भरतपुर महानगर समितिको अध्यक्षमा सुनिल सिटौला चयन