लायन्स क्लब इन्द्रेणीद्वारा क्यान्सरका बिरामीहरुलाई सहयोग

फागुन/१८,भरतपुर ,लायन्स क्लब अफ भरतपुर इन्द्रेणीले क्यान्सरका बिरामिहरुलाइअण्डा तथा दूध बितरण गरेकाे छ।विपी मेमाेरियल क्यान्सर अस्पताल भरतपुरमा आयाेजित एक ओैपचारिक कार्यक्रममा बिच लायन्स क्लब इन्टरनेशनल ३२५ बि आर का सेकेण्ड भाइस गभर्नर लायन दिनानाथ न्याैपानेले क्यान्सर बिरामिलाइ दूध र अण्डा हस्तान्तरण गर्नुभयाे।लायन्स क्लब अफ भरतपुर इन्द्रेणीका सेकेण्ड भिपि लायन शिला परियारका सुपुत्र समीर परियारकाे ब्रतबन्धकाे अवसर पारि कार्यक्रम गरियकाे हाे।कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभयका न्याैपानेले क्यान्सर बिरामिहरुलाइ सहयाेग भन्दापनि आफ्नाे कर्तव्यकाे रुपमा काम गरियकाे बताउनुभयाे।छाेराकाे ब्रतवन्ध क्यान्सर बिरामिसंगै मनाउन पाउँदा खुसि लागेकाे सेकेण्ड भिपि परियारले जनाउनुभयाे।सामाजिक क्षेत्रमा लायन्स क्लब संधै अग्रसर भैरहने कार्यक्रमका सभापति समेत रहनुभएका क्लब प्रेसिडेन्ट लायन नारायण गिरीले बताउनुभयाे।कार्यक्रममा लायन्स क्लब अफ भरतपुर इन्द्रेणीका चार्टर्ड प्रेसिडेन्ट लायन द्राेर्णवाबु सिवाकाेटी,सेकेण्ड भिपी लायन त्रिलाेचन सापकाेटा,स्क्रेटरी लायन सन्ताेष तिवारी,ट्रेजर राजु अधिकारी,सन्ताेष तिवारी,विपि काेइराला मेमाेरियल क्यान्सर अस्पताल मेडिकल युनिट तथा बच्चा वार्डका डेपुटि चिफ रिता चापागाइ तथा परियार परिवारकाे सहभागिता रहेकाे थियाे।

संबन्धित शिर्षकहरु

काँग्रेस संसदीय दलको वैठकमा पार्टीको भूमिका र सरकारका पछिल्ला गतिविधिबारे छलफल

आजदेखि पाकेको धानबाली भित्र्याउन सकिने, अबको केही दिन वर्षाको सम्भावना न्यून

नेपाल शिक्षक सङ्गठन, भरतपुर महानगर समितिको अध्यक्षमा सुनिल सिटौला चयन