काभा महिला भलिबल : उज्बेकिस्तानलाई सोझो सेटमा हराउँदै भारत फाइनलमा

काठमाडौं, १२ जेठ :

उज्बेकिस्तानलाई हराउँदै भारत एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपको फाइनलमा पुगेको छ ।

आज शुक्रवार त्रिपुरेश्वरको कभर्ड हलमा भएको पहिलो सेमिफाइनलमा भारतले उज्बेकिस्तानलाई ३–० को सोझो सेटमा हरायो । भारतले पहिलो सेट २५–१७, दोस्रो सेट २५–२० र तेस्रो सेट २५–१५ ले जित्यो ।

आजै अर्को सेमिफाइनलमा नेपाल र काजकिस्तान खेल्दैछन् । खेल बेलुका ४ बजे त्रिपुरेश्वरको कभर्ड हलमा सुरु भएको छ ।

 

संबन्धित शिर्षकहरु

जर्मनी विश्वकप फुटबलको नकआउट चरणमा : नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो

हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालयको कक्षा १२ को परिक्षामा ९३.९३ % विद्यार्थी उतिर्ण

विद्यालयलाई सरकारको निर्देशन – ‘विद्यार्थीको व्यक्तिगत विवरण गोप्य राख्नू’