महिला विश्व कप : इङ्ल्यान्ड र नाइजर तथा अस्ट्रेलिया र डेनमार्क खेल्दै

काठमाडौं, २२ साउन :

महिला विश्व कप फुटबलमा आज इङ्ल्यान्ड र नाइजर तथा अस्ट्रेलिया र डेनमार्क खेल्दैछन् । इङ्ल्यान्ड र नाइजरको खेल दिउँसो सवा १ बजे हुनेछ।

यस्तै, दिउँसो सवा ४ बजे अस्ट्रेलिया र डेनमार्क खेल्नेछन् । समूह डी को इङ्ल्यान्ड ९ अङ्ककासाथ समूहको शीर्ष स्थानमा छ भने नाइजर ५ अङ्ककासाथ समूह ुबीु को दोस्रो स्थानमा छ।

यस्तै, अस्ट्रेलिया ६ अङ्कसहित समूह ुबीु को शीर्ष स्थानमा छ । ६ अङ्क नै रहेको डेनमार्क भने समूह ुडीु को दोस्रो स्थानमा छ।

 

संबन्धित शिर्षकहरु

काँग्रेस संसदीय दलको वैठकमा पार्टीको भूमिका र सरकारका पछिल्ला गतिविधिबारे छलफल

आजदेखि पाकेको धानबाली भित्र्याउन सकिने, अबको केही दिन वर्षाको सम्भावना न्यून

नेपाल शिक्षक सङ्गठन, भरतपुर महानगर समितिको अध्यक्षमा सुनिल सिटौला चयन