टी–२० विश्वकप : स्कटल्याण्डले नामिबियालाई हरायो

काठमाडौं, २५ जेष्ठ : आईसीसी टी–२० विश्वकप क्रिकेटमा स्कटल्याण्डले नामिबियालाई ५ विकेटले हराएको छ। टस जितेरर पहिला ब्याटिङ्ग गरेको नामिबियाले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ५५ रन बनायो ।

१५६ रनको लक्ष्य स्कटल्याण्डले १८ ओभर ३ बलमा ५ विकेटको क्षतिमा भेट्टायो । जितसँगै स्कटल्याण्ड समूह बी को अङ्क तालिकाको शीर्ष स्थानमा उक्लेको छ भने नामिबिया तेस्रो स्थानमा रहेको छ ।

संबन्धित शिर्षकहरु

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीमा भने गिरावट

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने