एन्फा महिला लिग फुटबलमा आज सुदूरपश्चिम प्रदेश र बाग्मती खेल्दै

काठमाडौं, १७ भदौ : एन्फा महिला लिग फुटबलमा आज सुदूरपश्चिम प्रदेश र बाग्मती खेल्दैछन् । यो खेल दिउँसो तीन बजे एन्फा कम्प्लेक्स सातदोबाटो ललितपुरमा शुरु हुनेछ । लिगमा कोशी प्रदेशले विजयी सुरुवात गरेको छ ।

हिजो भएको उद्घाटन खेलमा स्याङ्जाको वालिङ नगरपालिकालाई ४–० ले हराउँदै कोशीले सुखद सुरुवात गरेको हो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा ) को आयोजना हिजोदेखि शुरु भएको लिगमा १० टोली सहभागी छन् ।

संबन्धित शिर्षकहरु

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने

सिरहामा हवाई फायर गरेर दुई भारतीय नागरिक पक्राउ