काभा महिला भलिबल क्लब च्याम्पियनशिपमा नेपाल र श्रीलङ्का खेल्दै

काठमाडौं, ३१ भदौ : काभा महिला भलिबल क्लब च्याम्पियनशिपमा आज पुलिस क्लबले श्रीलङ्काको पुलिस क्लबसँग खेल्दैछ । माल्दिभ्सको मालेमा हुने यो खेल नेपाली समयअनुसार दिउँसो सवा २ बजे शुरु हुनेछ ।

यसअघि हिजोदेखि शुरु भएको खेलमा नेपाल पुलिस क्लबले विजयी शुरुवात गरेको छ । पुलिसले उज्वेकिस्तानको हुमो क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । अब तेश्रो खेलमा भोलि मङ्गलवार ताजकिस्तानको क्लब र चौथो तथा समूह चरणको अन्तिम खेलमा आउने बिहिवार माल्दिभ्सको क्लबसँग खेल्नेछ ।

संबन्धित शिर्षकहरु

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने

सिरहामा हवाई फायर गरेर दुई भारतीय नागरिक पक्राउ