प्रधानमन्त्री ओलीसँग एशियन पूर्वाधार लगानी बैङ्कका अध्यक्ष जीन लिक्वानकाे भेट

काठमाडौं, २२ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीसँग एशियन पूर्वाधार लगानी बैङ्कका अध्यक्ष जीन लिक्वानले आज शिष्टाचार भेट गर्नुभएको छ । तुर्कमेनिस्तानको आवाजामा चलिरहेको भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा उहाँहरुबीच ‘साइडलाइन’ भेटवार्ता भएको हो ।

प्रधानमन्त्री ओलीले आजै ‘भूपरिवेष्टित देशको दिगो पूर्वाधार, सम्पर्क सञ्जालको सबलीकरण र अवरोधरहित पारवहन प्रणाली’ विषयक उच्चस्तरीय विषयगत राउण्ड टेबललाई सम्बोधन गर्नुभएको छ । भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनको अन्तिम दिन आज प्रधानमन्त्रीले सम्बोधन गर्नुभएको हो ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा