कांग्रेस सभापति थापाले काठमाडौंबाट गरे मतदान

काठमाडौं, २१ फागुन : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पनि मतदान गर्नुभएको छ । सभापति थापाले बिहीबबार बिहान काठमाडौं- ३०, मैतीदेवी मन्दिरस्थित मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । उहाँ यस पटक सर्लाही–४ बाट उम्मेदवार रहनुभएकाे छ।

बिहीबार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ १ सय ६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ १ सय १० स्थानका लागि निर्वाचन भइरहेको हो । हाल देशैभरी मतदान कार्य जारी रहेकाे छ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा