सोविता गौतमले गरिन् मतदान

 चितवन, २१ फागुन : स्वतन्त्र पार्टी (रास्वपा) चितवन ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार सोबिता गौतमले मतदान गरेकी छन्। उनले चितवन क्षेत्र नं. ३ स्थित राष्ट्रिय आधारभूत विद्यालयबाट मतपत्रमा मतदान गरेकी हुन्।

आज देशभर प्रतिनिधिसभाका लागि मतदान हुँदैछ । बिहानैदेखि मतदाताहरु आफ्नो प्रतिनिधि छान्न लाइनमा छन्।

संबन्धित शिर्षकहरु

प्रतिनिधि सभाको बैठक आज बस्दै: (सम्भावित-कार्यसूचीसहित)

सुनचाँदीको भाउ आज पनि घट्यो

आज काठमाण्डौ उपत्यकासहित १८ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम