नयाँ लायन्स क्लब अफ रत्ननगर पञ्चकन्या गठन

चितवन, असार २२ । लायन्स क्लब अफ रत्ननगर मिड नेपालको आयोजनामा सोमवार नयाँ लायन्स क्लब अफ रत्ननगर पञ्चकन्या गठन गरिएको छ। लायन्स क्लब अफ रत्ननगर मिड नेपालका अध्यक्ष सुर्यप्रसाद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा नयाँ लायन्स क्लब अफ रत्ननगर पञ्चकन्याको अध्यक्षमा लायन्स सुवास पोख्रेललाई चयन गरिएको छ।

प्रथम उपाध्यक्षमा लायन्स विष्णुहरी पन्त, द्धितिय उपाध्यक्ष लायन्स अर्जुन प्रसाद पौडेल, तृतीय उपाध्यक्ष लायन सुमन पौडेल, सचिवमा चन्द्र नारायण श्रेष्ठ, कोषध्यक्ष सुदन भण्डारी, सह सचिव बद्रिनाथ पराजुली, सह कोषाध्यक्ष सन्तोष दवाडी, क्लब मेम्बरसिप चेयर पर्सन लायन्स नबराज लामीछाने, क्लब एल.सी.आई.एफ को अर्डिनेटर लायन्स राज भट्ट, क्लब सर्भिस चेयर पर्सन सुसान्त धिमिरे, क्लब माकेटिङ्ग कम्पनिकेसन चेयर पर्सन लायन्स मुस्कान काप्री, क्लब डाईरेक्टर लायन्स निशान भट्ट, लायन्स अर्जुन बि.क र टेल ट्वीस्टरमा लायन्स सपन कुमार भट्ट चयन भएकाछन् ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा