भरतपुर ११ को पारिजात टोलमा बृहत सरसफाई कार्यक्रम सम्पन्न

चितवन, कार्तिक १५ ।
भरतपुर महानगरपालिका अन्तरगत वडा नम्बर ११ मा अवस्थित पारिजात टोलमा बृहत सरसफाइ कार्यक्रम सम्पन्न भएको भएछ । टोल र पारिजात आमा समुहको संयुक्त अयोजनामा “वातावरण संरक्षण हाम्रो प्रतिबद्धता” नारा सहित सोमबार बिहान कार्यक्रम गरिएको हो ।

बिहान ७ बजेदेखि ९ बजेसम्म संचालित सरसफाई कार्यक्रममा टोलबासीहरुको सक्रिय सहभागिता रहेको उक्त टोलका अध्यक्ष नारायण प्रसाद दवाडीले बताउँनुभयो । सरसफाई कार्यक्रमलाई अभियानका रुपमा अघि बढाईने अध्यक्ष दवाडीको भनाई छ ।

संबन्धित शिर्षकहरु

काँग्रेस संसदीय दलको वैठकमा पार्टीको भूमिका र सरकारका पछिल्ला गतिविधिबारे छलफल

आजदेखि पाकेको धानबाली भित्र्याउन सकिने, अबको केही दिन वर्षाको सम्भावना न्यून

नेपाल शिक्षक सङ्गठन, भरतपुर महानगर समितिको अध्यक्षमा सुनिल सिटौला चयन