रिलायन्स लाइफद्धारा मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी

हेटौडा, ११ चैत :

रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ ।

कम्पनीको हेटौडा शाखाले प्रमिला मोक्तानलाई मृत्यु दाबी वापत २ लाख ५० हजार रुपैयाँ भुक्तानी गरेको हो । बकैया गाँउपालिका वडा नं १२ वडा अध्यक्ष राम बहादुर वाईवाको उपस्थितीमा चेक संयुक्त रुपमा हस्तान्तरण गरेको एरिया प्रबन्धक सुर्य गिरीले चितवनपाटीलाई जानकारी दिए ।

बीमीतले मेरो मुटुु बाल जीवन योजना लिएको र योजना अन्तर्गत १८ वर्षसम्म मासिक २५ सय रकम बीमीतको परिवारलाई आउने गिरीले बताए ।

दाबी भुक्तानी वापतको रकम हेटौडा कार्यालयमा हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।

संबन्धित शिर्षकहरु

काँग्रेस संसदीय दलको वैठकमा पार्टीको भूमिका र सरकारका पछिल्ला गतिविधिबारे छलफल

आजदेखि पाकेको धानबाली भित्र्याउन सकिने, अबको केही दिन वर्षाको सम्भावना न्यून

नेपाल शिक्षक सङ्गठन, भरतपुर महानगर समितिको अध्यक्षमा सुनिल सिटौला चयन