चनाैली बजारमा एस एण्ड एस गुरुङ ट्रेडर्स खुल्दै

भरतपुर, १७ वैशाख :

पश्चिम चितवनको मुटु चनौली बजारमा एस एण्ड एस गुरुङ ट्रेडर्स खुल्ने भएको छ ।

मोटरसाईलकको पार्टपुर्जा होलसेल तथा खुद्रा सुपथ मुल्यमा बिक्री गर्ने उदेश्यमा ट्रेडर्स खोलेको प्रोपाईटर सुशील गुरुङले बताए । भरतपुर – १८ को ईलाका प्रहरी कार्यालयसंगै रहेको भवनमा ट्रेडर्स रहेको गुरुङले बताए ।

वैशाख १८ गते आईतवार (भाेली ) बिहान ९ बजेकाे शुभ साईतमा शुभारम्भ हुने गुरुङले बताए ।

संबन्धित शिर्षकहरु

काँग्रेस संसदीय दलको वैठकमा पार्टीको भूमिका र सरकारका पछिल्ला गतिविधिबारे छलफल

आजदेखि पाकेको धानबाली भित्र्याउन सकिने, अबको केही दिन वर्षाको सम्भावना न्यून

नेपाल शिक्षक सङ्गठन, भरतपुर महानगर समितिको अध्यक्षमा सुनिल सिटौला चयन