सुनको भाउ आज सात सय रुपैयाँले घट्यो

काठमाडौं, २७ बैशाख :

सुनको भाउ आज सात सय रुपैयाँले घटेको छ । हिजो तोलामा ९८ हजार सात सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९८ हजारमा झरेको हो ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा १० रुपैयाँले घटेर चाँदी आज १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

संबन्धित शिर्षकहरु

काँग्रेस संसदीय दलको वैठकमा पार्टीको भूमिका र सरकारका पछिल्ला गतिविधिबारे छलफल

आजदेखि पाकेको धानबाली भित्र्याउन सकिने, अबको केही दिन वर्षाको सम्भावना न्यून

नेपाल शिक्षक सङ्गठन, भरतपुर महानगर समितिको अध्यक्षमा सुनिल सिटौला चयन