भरतपुर, ३ जेठ :
लियो क्लब अफ भरतपुरकाे २१औ साधारणसभा तथा सम्पन्न भएको छ।भरतपुर -९ शरदपुरकाे हाेटल मुनस्टारमा सम्पन्न अधिबेशनबाट लायन बर्ष २०२२-२३ को लागि अध्यक्षमा लियो शिला न्यौपाने निर्बाचित भएका छन्।
साथै प्रथम उपाध्यक्षमा लियो सुबाश शर्मा , द्धितिय उपाध्यक्षमा लियो बिनय कार्की, तृतीय उपाध्यक्षमा लियो नारायण पाण्डे , सचिवमा लियो पुस्पा कंडेल , कोषाध्यक्षमा लियो रामचन्द्र पन्त , सह सचिवमा लियो संगीता श्रेष्ठ, ,सह सचिवमा लियो सुदृष्टी शर्मा , सह कोषाध्यक्षमा लियो भाष्कर ज्ञवाली , जन सम्पर्क अधिकृतमा लियो सर्बु भण्डारी , टेल ट्विस्टरमा निशान्त लामा , टेमरमा लियो पुस्पा श्रेष्ठ निर्बाचित भएका छन्।
२१औ साधारणसभा तथा शाखा अधिबेशनमा मनोनयन अधिकृत लियो सुदिप सिग्देल र निर्वाचन अधिकृत लियो रबिन्द्र शर्मा हुनुहुन्थ्यो भने , प्रमुख अतिथिको रुपमा लायन्स अनुज पन्त ,विशिष्ट अतिथी लायन्स हरि गैरे , आतिथी लायन्स बिकास कार्की रहनुभएको थियो। लायन बर्ष २०२१-२२
अध्यक्ष लियो ज्योती पौडेलकाे सभापतित्वमा अधिबेशन सम्पन्न भएको थियो ।





