समाचार

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गा गणना शुरू

काठमाडौं, ८ बैशाख : कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आजदेखि बाह्रसिङ्गा गणना शुरु गरिएको छ । निकुञ्ज कार्यालय, नेपाली सेना तथा राष्ट्रिय प्रकृति संरक्षण कोषलगायतका साझेदार

रातो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि शुरु हुँदै

काठमाडौं, ८ बैशाख : वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि शुरु हुँदैछ । आज बेलुका ललितपुरको पुल्चोकमा रहेको ३२ हात लामो रथलाई तानेर

इरानसँग सम्झौता नभएसम्म नाकाबन्दी अन्त्य नहुने ट्रम्पको चेतावनी

काठमाडौं, ८ बैशाख : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौता नभएसम्म इरानी बन्दरगाहमा लगाएको नाकाबन्दी अन्त्य नहुने बताउनुभएको छ । अमेरिका र इरानबीच युद्ध अन्त्यका

त्रिभुवन विमानस्थलबाट अमेरिक नागरिक पक्राउ

काठमाडौं, ५ बैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा ४६ वर्षीय ओग्नियन पेट्रोभ रहेका छन्। उनलाई गाँजा/भाँगोको १.२५ लिटर

‘मेटा’ले ठूलो संख्यामा कर्मचारी कटौती गर्दै

काठमाडौं, ५ बैशाख : मेटाले यस वर्ष ठूलो मात्रामा कर्मचारी कटौती गर्ने योजना सार्वजनिक गरेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार मे २० मा कम्पनीले

अदालतको फैसलाले पार्टीलाई एकताबद्ध र साझा यात्राका लागि वातावरण सिर्जना गर्‍याे : सभापति थापा

काठमाडौं, ५ बैशाख : सर्वाेच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा गरेको फैसलामा सभापति गगन थापाले पार्टीलाई एकताबद्ध र साझा यात्राका लागि वातावरण सिर्जना गरेको बताउनुभएको

आईसीसी महिला च्यालेन्ज ट्रफी : नेपालले आज अमेरिकासँग खेल्दै

काठमाडौं, ५ बैशाख : आईसीसी महिला टी–२० च्यालेन्ज ट्रफीकाे आफ्नाे पहिलाे खेलमा नेपालले आज अमेरिकासँग खेल्दैछ । यो खेल नेपाली समयअनुसार बेलुका पौने ५ बजे

इरानले हर्मुज जलमार्ग खुला गरेको घोषणापछि कच्चा तेलको भाउ केही घट्यो

काठमाडौं, ५ बैशाख : इरानले हर्मुजको जलमार्ग व्यावसायिक जहाजका लागि खुला गरेको बताएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउमा गिरावट आएको छ । हर्मुज जलमार्गमा तनाव

प्रधानमन्त्रीसँग मुख्यमन्त्रीहरूको गुनासो : कर्मचारी अभावदेखि असहयोगसम्म

काठमाडौं, ४ बैशाख : प्रदेश सरकारका मुख्यमन्त्रीहरूले प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष प्रदेश सरकारका प्रशासनिक, व्यावहारिक तथा नीतिगत जटिलताबारे गुनासो गरेका छन् । प्रधानमन्त्री शाहसँग हिजो भएको

आज र भोलि पहाडमा वर्षा तथा तराईमा गर्मी बढ्ने अनुमान

काठमाडौं, ४ बैशाख : केही दिनयता गर्मी बढेको छ । आज र भोलि तराईमा अझै गर्मी बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार

अमेरिकी पहलमा इजरायल र लेबनानबीच १० दिने युद्धविराम लागू

काठमाडौं, ४ बैशाख : इजरायल र लेबनानबीच झन्डै एक महिना लामो युद्धपछि १० दिनको युद्धविराम भएको छ । योसँगै नागरिकहरूले केही शान्तिको महसुस गरेका छन्

मुम्बईलाई हराउँदै पञ्जाब आईपीएल क्रिकेटको शीर्षस्थानमा

काठमाडौं, ४ बैशाख : पञ्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्सलाई ७ विकेटले पराजित गरेको छ । मुम्बईको वानखेडे स्टेडियममा हिजो भएको खेलमा पञ्जाबले