समाचार

स्तनपान प्रवर्द्धन गर्दै भरतपुर अस्पताल

नारायणगढ (चितवन), २२ साउन : भरतपुर अस्पताल प्रसूति सेवामा देशकै अग्रणी मध्येमा एक मानिन्छ । काठमाडौँको प्रसूति गृहपछि सबैभन्दा बढी प्रसूति सेवा दिने अस्पताल हो

एमालेका कार्यवहाकअध्यक्ष पोखरेलको नेतृत्वमा नेताद्वारा महाधिवेशनस्थल अवलोकन

काठमाडौं, २२ साउन : नेकपा (एमाले) का शीर्ष नेताहरुले दोस्रो विधान महाधिवेशनस्थल ललितपुर, गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रको अवलोकन गर्नुभएको छ । एमालेका कार्यवहाक अध्यक्ष ईश्वर

पाँच वर्षभित्र प्रत्येक नागरिकले जोखिमको पूर्वसूचना प्राप्त गर्छ : गृहमन्त्री लेखक

काठमाडौं, २२ साउन : गृहमन्त्री रमेश लेखकले अबको पाँच वर्षभित्र हरेक नागरिकले जोखिमको पूर्वसूचना प्राप्त गर्ने बताएका छन् । बिहीबार सबैका लागि पूर्वसूचना राष्ट्रिय कार्याशालामा

फिफा महिला वरीयतामा नेपालको छलाङ, हालसम्मकै उच्च वरीयतामा

काठमाडौं, २२ साउन : फिफा महिला वरीयतामा नेपालले ऐतिहासिक सफलता हासिल गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १३

रुस र युक्रेनबीच वार्ताको राम्रो अवसर रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

काठमाडौं, २२ साउन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्ध अन्त्यका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीबीच शिखर सम्मेलनको सम्भावना ‘राम्रो’

कर्णाली विकास बैंकका संस्थापक अध्यक्षसहित तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

काठमाडौं, २२ साउन : नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको कर्णाली विकास बैंक घोटाला प्रकरणमा उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले बैंकका संस्थापक अध्यक्षसहित तीन जनालाई पुर्पक्षका लागि

३२ जिल्लामा आज बाढीको मध्यम जोखिम

काठमाडौं, २२ साउन : आज ३२ जिल्लामा बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेशका झापा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा,

सुनको भाउ आज स्थिर

काठमाडौं, २२ साउन : सुनको भाउ आज स्थिर रहेको छ । आज सुनको भाउ हिजोजस्तै तोलाको एक लाख ९८ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको

पानी पार्ने जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर

काठमाडौं, २२ साउन : पानी पार्ने जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशभर मनसुनको प्रभाव रहेता पनि

घानामा हेलिकोप्टर दुर्घटना : रक्षा र वातावरणमन्त्रीसहित आठ जनाको ज्यान गयो

काठमाडौं, २२ साउन : घानाको अशान्ति क्षेत्रमा हिजो भएको सैन्य हेलिकोप्टर दुर्घटनामा रक्षामन्त्री र वातावरण मन्त्रीसहित आठ जनाको ज्यान गएको छ । यो पछिल्लो दशकयताकै

स्वास्थ्यसम्बन्धी २२ वटा महत्त्वपूर्ण खोप परियोजना रोक्ने अमेरिकाको निर्णय

काठमाडौं, २२ साउन : अमेरिकाको स्वास्थ्य तथा मानव सेवा विभागले विभिन्न भाइरसविरुद्ध विकास भइरहेका २२ वटा खोप परियोजना रोक्ने निर्णय गरेको छ । अमेरिकी स्वास्थ्य

जिम्बाब्वे र न्युजिल्यान्डबीचको दोस्रो टेस्ट आजदेखि शुरू हुँदै

काठमाडौं, २२ साउन : जिम्बाब्वे र न्युजिल्यान्डबीचको दोस्रो टेस्ट क्रिकेट आजदेखि शुरू हुँदै छ । खेल जिम्बाब्वेको क्विन्स स्पोर्ट्स क्लबमा नेपाली समयअनुसार दिउँसो पौने २