काँग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं, १२ माघ : 

नेपाली काँग्रेस केन्द्रीय समितिको माघ १५ गते बस्ने भनिएको बैठक स्थगित भएको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै माघ १५ गते आइतबार अपराह्न १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भनिएको बैठक विशेष कारणवस अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि स्थगित गरिएको जानकारी दिनुभयो ।

 

संबन्धित शिर्षकहरु

कपडा कारखानामा आगलागी हुँदा ८ जनाको मृत्यु

डाटा सेन्टरमा प्राविधिक समस्या, शेयर बजार बन्द

राष्ट्रिय सभाको बैठक आज बस्दै