गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान

गण्डकी, १ बैशाख  :

गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान ङले गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान गर्नुभएको छ ।

गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को गुरुसिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम सोे अधिवेशन प्रदेशसभा भवन नदीपुरमा २०८० साल वैशाख ९ गते शनिबार अपराह्न ३ बजेका लागि आह्वान गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ (रासस)

संबन्धित शिर्षकहरु

कपडा कारखानामा आगलागी हुँदा ८ जनाको मृत्यु

डाटा सेन्टरमा प्राविधिक समस्या, शेयर बजार बन्द

राष्ट्रिय सभाको बैठक आज बस्दै