नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं, २३ साउन : नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक आज दिउँसो २ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठकमा महासमितिले परिमार्जनसहित केन्द्रीय समितिले गर्ने भनिएका निर्णयमाथि छलफल हुनेछ ।

साथै बैठकमा समसामयिक राजनीतिक, पार्टीको संगठन सुदृढिकरण लगायतका बारेमा केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राख्नेछन् ।

संबन्धित शिर्षकहरु

कपडा कारखानामा आगलागी हुँदा ८ जनाको मृत्यु

डाटा सेन्टरमा प्राविधिक समस्या, शेयर बजार बन्द

राष्ट्रिय सभाको बैठक आज बस्दै