सुनचाँदीको भाउ आज पनि बढ्यो

काठमाडौं, १६ कार्तिक :

सुनचाँदीको भाउ आज पनि बढेको छ । सुन आज तोलामा ५ सय रुपैयाँले र चाँदी १० रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार सुनको भाउ आज तोलामा ९३ हजार ६ सय रुपैयाँ पुगेको छ । यस्तै, चाँदी तोलामा एक हजार २ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

संबन्धित शिर्षकहरु

कपडा कारखानामा आगलागी हुँदा ८ जनाको मृत्यु

डाटा सेन्टरमा प्राविधिक समस्या, शेयर बजार बन्द

राष्ट्रिय सभाको बैठक आज बस्दै