अध्यक्ष माधवकुमार नेपालद्वारा मतदान

काठमाडौं, ४ मंसिर :

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मतदान गर्नुभएको छ । उहाँले रौतहटको गौरमा रहेको रामजानकी कन्या विद्यालय मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।

उहाँ रौतहट क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुनुहुन्छ ।

संबन्धित शिर्षकहरु

कपडा कारखानामा आगलागी हुँदा ८ जनाको मृत्यु

डाटा सेन्टरमा प्राविधिक समस्या, शेयर बजार बन्द

राष्ट्रिय सभाको बैठक आज बस्दै