अन्द्रौलीमा जंगली हात्तीको आक्रमणबाट स्थानिय ७८ वर्षिय महिला घाइते

चितवन, २ पुस :
चितवनको भरतपुर महानगरपालिका वडा नं २८ अन्द्रौलीमा जंगली हात्तीको आक्रमणबाट स्थानिय ७८ वर्षिय महिला भागीरथी सुवेदी घाइते भएकी छन् ।

साथै हात्तीले स्थानिय भरत गौतमको धानको गोदाममा क्षती पुर्याएको छ । स्थानियहरुलाइ सतर्क रहन आग्रह गरिएको स्थानीय हरिलाल न्याैपानेले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

संबन्धित शिर्षकहरु

कपडा कारखानामा आगलागी हुँदा ८ जनाको मृत्यु

डाटा सेन्टरमा प्राविधिक समस्या, शेयर बजार बन्द

राष्ट्रिय सभाको बैठक आज बस्दै