सुदूरपश्चमि प्रदेशका मुख्यमन्त्री रावल र दुई मन्त्रीद्धारा शपथ ग्रहण

धनगढी, २८ पुस : 

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री र दुई मन्त्रीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । नेकपा एमालेका संसदीय दलको नेतासमेत रहेका राजेन्द्र रावलले मुख्यमन्त्रीको शपथ ग्रहण गर्नुभएकाे छ ।

त्यस्तै, एमालेबाटै विना विभागीय मन्त्री सन्तोषकुमारी थापा र नेकपा माओवादी केन्द्रबाट अर्का विना विभागीय मन्त्रीमा खगराज भटट्ले शपथ ग्रहण गर्नुभएकाे छ। उहाँहरुलाई प्रदेश प्रमुख देवराज जोशीले आज शपथ ग्रहण गराउनु भएकाे हाे ।

 

 

संबन्धित शिर्षकहरु

कपडा कारखानामा आगलागी हुँदा ८ जनाको मृत्यु

डाटा सेन्टरमा प्राविधिक समस्या, शेयर बजार बन्द

राष्ट्रिय सभाको बैठक आज बस्दै