आईतबार ईदको सार्बजनिक बिदा

काठमाण्डौ, ०९ जेष्ठः
सरकारले मुस्लिम धर्मावलम्बीहरुको पर्ब ईद अर्थात ईदुल फित्रको अवसरमा बिदा दिने भएको छ । पर्ब यही जेष्ठ ११ गते आईतबार परेकाले सोही दिन बिदा हुने भएको हो ।

आज शुक्रबार बसेको मन्त्री परिषदको बैठकले यसबारे निर्णय गरेको गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाईएको छ ।

मुलुकमा जारी लक डाउनका कारण अत्यावश्यकिय सेवा बाहेकका सबै कार्यालय बन्द नै रहँदै आएको अवस्थामा यो बिदाले बैंक वित्तिय संस्था र बीमा कम्पनीहरुलाई प्रभाव पार्ने देखिन्छ ।

संबन्धित शिर्षकहरु

प्रतिनिधि सभाको बैठक आज बस्दै: (सम्भावित-कार्यसूचीसहित)

सुनचाँदीको भाउ आज पनि घट्यो

आज काठमाण्डौ उपत्यकासहित १८ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम