बंग्लादेशका क्रिकेटर मस्रफि मोर्तजालाई कोरोना पुष्टि

शनिबार, अषाढ ६ :

बंग्लादेशका क्रिकेटर मस्रफि मोर्तजालाई कोरोना पुष्टि भएको छ । उनलाई कोरोना पुष्टि भएको उनका भाईले बताएका छन् । बंग्लादेशका लागि सफल कप्तान एबंम तिब्र गतिका बलर मोर्तजालाई उच्च ज्वरो आएपछि शुक्रबार राति कोरोनाको टेस्ट गरिएको थियो । टेस्ट गर्दा सनिबार कोरोना पुष्टि भएको उनका भाईले बताएका छन् । उनका अनुसार मोर्तजालाई दुई दिनदेखि ज्वरो आएको र शुक्रबार राति कोरोनाको टेस्ट गर्दा कोरोना पोजेटिभ  आएको बताएका छन् ।

अहिले सम्म बंग्लादेशमा १ लाख ८ हजार भन्दा बढि कोरोना संक्रमित फेला परेका छन् भने १ हजार ४ सयले ज्यान गुमाएका छन् ।

संबन्धित शिर्षकहरु

आफ्नै रेकर्ड तोड्दै कामिरिता शेर्पा ३२औँ र ल्हाक्पा शेर्पा ११औँ पटक सगरमाथा शिखरमा

ट्रम्पको चेतावनीका बाबजुद स्वतन्त्र र सार्वभौम देश भएको ताइवानको घोषणा

कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा