नेकपाका सहसंयोजक माधवकुमार नेपालले गरे मतदान

काठमाडौं, २१ फागुन : नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मतदान गरेका छन् । गौर वडा नम्बर २ स्थित जानकी प्रावि केन्द्रबाट मतदान गरेका हुन् । उनी रौतहट–१ का उमेदवार हुन् ।

आज देशभर प्रतिनिधिसभाका लागि मतदान हुँदैछ । बिहानैदेखि मतदाताहरु आफ्नो प्रतिनिधि छान्न लाइनमा छन्।

संबन्धित शिर्षकहरु

कपडा कारखानामा आगलागी हुँदा ८ जनाको मृत्यु

डाटा सेन्टरमा प्राविधिक समस्या, शेयर बजार बन्द

राष्ट्रिय सभाको बैठक आज बस्दै