आज सुनचाँदीको भाउ सामान्य बढ्यो

काठमाडौं, ३ बैशाख : आज सुनचाँदीको भाउ आज सामान्य बढेको छ । सुन आज १०० रुपैयाँले बढेर तोलाको ३ लाख २ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको ३ लाख २ हजार ७०० रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ पनि सामान्य बढेको छ । चाँदी आज ३० रुपैयाँले बढेर तोलाको ५ हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

संबन्धित शिर्षकहरु

कपडा कारखानामा आगलागी हुँदा ८ जनाको मृत्यु

डाटा सेन्टरमा प्राविधिक समस्या, शेयर बजार बन्द

राष्ट्रिय सभाको बैठक आज बस्दै