अन्तराष्ट्रिय

हर्मुज जलमार्ग खोल्ने आवश्यकताबारे ट्रम्प र स्टार्मरबीच छलफल

काठमाडौं, ९ चैत्र : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र बेलायतका प्रधानमन्त्री किअर स्टार्मरबीच ‘स्ट्रेट अफ हर्मुज’ जलमार्ग खोल्ने आवश्यकतामाथि छलफल भएको छ । विश्वव्यापी ऊर्जा

४८ घण्टाभित्र हर्मुज जलमार्ग नखोले इरानका ऊर्जा केन्द्र पूर्णरूपमा ध्वस्त पार्ने ट्रम्पको चेतावनी

काठमाडौं, ८ चैत्र : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ हर्मुज जलमार्गलाई लिएर इरानलाई कडा चेतावनी दिनुभएको छ । उहाँले आफ्नाे सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ

टेस्लाले २ अर्ब ९० करोड डलर बराबरको सौर्य उपकरण किन्न चिनियाँ कम्पनीहरूसँग वार्ता गर्दै

काठमाडौं, ६ चैत्र : अमेरिकी कार निर्माता कम्पनी ‘टेस्ला’ ले २ अर्ब ९० करोड डलर बराबरको सौर्य उपकरण किन्न चिनियाँ कम्पनीहरूसँग वार्ता गरिरहेको छ ।

इन्डोनेशियामा अभियन्तामाथि एसिड छ्यापेको आरोपमा चार सैनिक पक्राउ

काठमाडौं, ६ चैत्र : इन्डोनेशियामा एक अभियन्तामाथि एसिड छ्यापेको आरोपमा चार जना सैनिक पक्राउ परेका छन् । सरकारमा सेनाको प्रभावको आलोचना गर्ने अभियन्तामाथि एसिड छ्यापेको

मध्यपूर्वका ऊर्जा संरचनामा इरानी आक्रमणपछि तेलको मूल्य प्रतिब्यारेल ११९ डलरभन्दा माथि पुग्यो

काठमाडौं, ५ चैत्र  : इरानले मध्यपूर्वभरिका ऊर्जा संरचनाहरूमा आक्रमण गरेपछि आज अन्तर्राष्ट्रिय ब्रेन्चमार्क ब्रेन्ट क्रुड तेलको मूल्य प्रतिब्यारेल ११९ अमेरिकी डलरभन्दा माथि पुगेको छ ।

इजरायली आक्रमण: लेबनानमा जीवन गुमाउनेको संख्या साढे ५ सय नाघ्याे, १४ सय बढी घाइते

काठमाडौं, २८ फागुन : इजरायली सेनाकाे आक्रमणमा परी लेबनानमा मृत्यु हुनेकाे संख्या ५ सय ७० जना पुगेको छ । लेबनानी मन्त्रिपरिषद्को प्रकोप जोखिम व्यवस्थापन इकाईले

अमेरिका र इजरायलसँगको युद्ध अन्त्य गर्न इरानी राष्ट्रपतिको तीन वटा शर्त

काठमाडौं, २८ फागुन : इरानका राष्ट्रपति मसूद पेजेश्यिकानले युद्ध अन्त्य गर्न तीन वटा शर्त राख्नुभएको छ । अमेरिका र इजरायलसँग चलिरहेको युद्धको बीचमा उहाँले सामाजिक

बोलिभियामा सैन्य कार्गो विमान दुर्घटना हुँदा ११ जनाको ज्यान गयो

काठमाडौं, १६ फागुन : बोलिभियामा सैन्य कार्गो विमान दुर्घटना हुँदा कम्तिमा ११ जनाको ज्यान गएको छ । बीबीसीकाअनुसार बोलिभियाको दोस्रो ठूलो शहर एल अल्टोमा सैन्य

पाकिस्तान र अफगानिस्तानबीचको तनाव कम गर्न राष्ट्रसंघसहित अन्तर्राष्ट्रिय समुदायको अपिल

काठमाडौं, १६ फागुन : पाकिस्तान र अफगानिस्तानबीचको तनाव कम गर्न संयुक्त राष्ट्रसंघसहित अन्तर्राष्ट्रिय समुदायले अपिल गरेका छन् । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले दुवै देशलाई संयमित

केरल राज्यको नाम केरलम राख्ने भारत सरकारको निर्णय

काठमाडौं, १३ फागुन :  भारतको केन्द्रीय मन्त्रिपरिषद्ले केरल राज्यको नाम परिवर्तन गरी केरलम राख्ने प्रस्तावलाई स्वीकृति दिएको छ । केरल विधानसभाले सन् २०२४को जुन २४

ट्रम्प प्रशासनले घोषणा गरेको विश्वव्यापी १० प्रतिशत नयाँ भन्सार कर लागू

काठमाडौं, १२ फागुन : राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले घोषणा गरेको नयाँ १० प्रतिशत विश्वव्यापी भन्सार शुल्क लागू भएको छ । गएको शुक्रवार अमेरिकी

निकोलस मादुरोलाई तत्काल रिहा गर्न भेनेजुएलाको माग

काठमाडौं, १२ फागुन : भेनेजुएलाका विदेशमन्त्री यभान गिलले अपदस्थ राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकी हिरासतबाट तत्काल रिहा गर्न माग गर्नुभएको छ । हिजो स्विट्जरल्यान्डको जेनेभामा संयुक्त