अन्तराष्ट्रिय

अमेरिकी पहलमा इजरायल र लेबनानबीच १० दिने युद्धविराम लागू

काठमाडौं, ४ बैशाख : इजरायल र लेबनानबीच झन्डै एक महिना लामो युद्धपछि १० दिनको युद्धविराम भएको छ । योसँगै नागरिकहरूले केही शान्तिको महसुस गरेका छन्

हाइटीमा ऐतिहासिक किल्लामा भागदौड हुँदा कम्तीमा ३० जनाको ज्यान गयो

काठमाडौं, २९ चैत : हाइटीको ऐतिहासिक पर्यटकीय स्थल सिटाडेल लाफेरियरमा भागदौड हुँदा कम्तीमा ३० जनाको ज्यान गएको छ । हिजो मिलोटमा रहेको युनेस्कोको विश्व सम्पदा

लेबनानमाथि इजरायली आक्रमण कायमै, २४ घण्टामा कम्तीमा २०३ जनाको ज्यान गयो

काठमाडौं, २६ चैत : अमेरिका–इरानबीच युद्धविराम सहमति भए पनि इजरायलले लेबनानमाथि आक्रमण गरिरहेको छ । इजरायलले लेबनानमा इरान समर्थित विद्रोही समूह हिजबुल्लाहमाथिको आक्रमणलाई झनै तीव्र

ग्रीसले आउँदो वर्षदेखि १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

काठमाडौं, २६ चैत : ग्रीसले सन् २०२७ को जनवरी १ देखि १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने भएको छ । प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले प्रतिबन्धको

भारतको आर्थिक वृद्धिमा मध्यपूर्वी तेल सङ्कटको असर

काठमाडौं, २५ चैत : मध्यपूर्वमा चलिरहेको युद्धका कारण उत्पन्न तेल सङ्कटले भारतको आर्थिक वृद्धिमा असर पार्न थालेको छ । केही समयअघिसम्म न्यून मुद्रास्फीति र उच्च

तत्कालका लागि आक्रमण रोक्न इरानका सर्वोच्च नेता खामेनीको निर्देशन

काठमाडौं, २५ चैत :  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको दुई हप्ताको युद्धविरामपछि इरानका सर्वोच्च नेता मोजतबा खामेनीले आफ्ना सबै सैन्य इकाइलाई तत्कालका लागि आक्रमण

मध्यपूर्व द्वन्द्वको असरः भारतले मल आयात बढाउँदै

काठमाडौं, २४ चैत : मध्यपूर्व क्षेत्रमा उत्पन्न परिस्थितिका कारण आपूर्ति अवरोध भएपछि भारतले २५ लाख मेट्रिक टन युरिया आयात गर्न अन्तर्राष्ट्रिय टेन्डर आह्वान गरेको छ

इजरायली चेतावनीपछि इरानको मशहद शहरमा रेल सेवा रद्द

काठमाडौं, २४ चैत : इजरायलको चेतावनीपछि इरानको मशहद शहरमा सबै रेल सेवा रद्द भएको छ । रेल सेवामा आक्रमण गर्ने इजरायलको चेतावनीपछि सावधानीका रूपमा अर्काे

युद्ध अन्त्य गर्ने सम्झौताका लागि ट्रम्पद्वारा इरानलाई ४८ घण्टाको समयसीमा

काठमाडौं, २२ चैत : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न वा होर्मुज जलमार्ग खोल्न चेतावनी दिनुभएको छ । सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत

भारतमा विश्वको सबैभन्दा ठूलो जनगणना शुरू

काठमाडौं, १८ चैत : लामो समयदेखि स्थगित हुँदै आएको भारतको राष्ट्रिय जनगणना अन्ततः आजदेखि शुरू भएको छ । यस पटकको जनगणनाले देशको जनसाङ्ख्यिक वास्तविकतालाई नयाँ

अमेरिका–इरान वार्ताका लागि पाकिस्तानले गरेको पहलमा विभिन्न देशको समर्थन

काठमाडौं, १६ चैत : अमेरिका र इरानबीच शान्ति वार्ता आयोजना गर्ने पाकिस्तानको पहललाई विभिन्न देशले समर्थन गरेका छन् । इस्लामावादमा भेला भएका साउदी अरब, टर्कीए

इरानको प्रमुख इन्धन केन्द्र खार्ग टापु सजिलै कब्जा गर्न सक्ने ट्रम्पको दाबी

काठमाडौं, १६ चैत : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको प्रमुख इन्धन केन्द्र खार्ग टापु सजिलै कब्जा गर्न सक्ने दाबी गर्नुभएको छ । फाइनान्सियल टाइम्ससँगको अन्तर्वार्तामा