स्थानीय खबर

चितवनमा सशस्त्रका तीन बिओपी थपिँदै

भरतपुर, १६ भदौ : चितवन जिल्लामा भारतसँग जोडिएका सीमा क्षेत्रको सुरक्षाका लागि तीन बोर्डर आउट पोष्ट (बिओपी) थपिने भएको छ । सरकारले देशभर सीमा क्षेत्रमा

अस्पताल चहार्दाचहार्दै भरतपुर अस्पताल पुगेका तीन सङ्क्रमितको मृत्यु

चितवन, १६ भदौ : जिल्लाका अस्पताल चहार्दाचहार्दै भरतपुर अस्पताल पुगेका तीन कोरोना सङ्क्रमितको सोमबार मृत्यु भएको छ । जिल्लाका मेडिकल कलेज र अस्पतालले सघन उपचार

करेन्ट लागेर दुईको मृत्यु

चितवन, १५ भदौ : भरतपुर–८ मा माछा पोखरीमा करेन्ट लागेर स्थानीय दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय नवराज दराई र

निषेधाज्ञा हटाउन निजी क्षेत्रको माग

चितवन, १५ भदौ : तेस्रो साता चलिरहेको निषेधाज्ञा हटाउन निजी क्षेत्रले माग गरेको छ । व्यापार व्यवसाय धराशायी बनेको भन्दै उद्योगी व्यवसायीले निषेधाज्ञा हटाउन माग

देवघाट क्षेत्रमा कोरोना सङ्क्रमित शव व्यवस्थापन स्थल

भरतपुर, १५ भदौ : चितवनमा कोरोना सङ्क्रमितको शव व्यवस्थापन स्थल छुट्ट्याइएको छ । देवघाटधाम क्षेत्रअन्तर्गत पर्ने भरतपुर महानगरपालिका–१ मा रहेको बागेश्वरी क्षेत्रस्थित नारायणी नदी किनारको

कोरोना सङ्क्रमणबाट थप एकको मृत्यु

चितवन, १५ भदौ : भरतपुर अस्पतालमा उपचाररत एक पुरुषको कोरोना सङ्क्रमणबाटा आज मृत्यु भएको छ । अस्पतालको कोभिड–१९ क्लिनिकल टिमका संयोजक डा प्रमोद पौडेलका अनुसार

भरतपुरको कोभिड—१९ आइसोलेसन केन्द्र सञ्चालनमा

चितवन, १४ भदौ : भरतपुरमा आजदेखि कोभिड—१९ आइसोलेसन केन्द्र सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका—१ बागेश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयमा ७५ शय्याको आइसोलेसन

चितवनमा थप एक सङ्क्रमितको मृत्यु

चितवन, १३ भदौ  : चितवन मेडिकल कलेजमा उपचाररत एक महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका–५ की ४७ वर्षीया महिलाको उपचारका क्रममा

सङ्क्रमित महिलाले जन्माइन् जुम्ल्याहा

भरतपुर, १३ भदौं चितवनको भरतपुर अस्पतालमा गोरखाकी एक कोरोना सङ्क्रमित महिलाले शल्यक्रियाबाट जुम्ल्याहा बच्चालाई जन्म दिएकी छन् । शल्यक्रियापछि जुम्ल्याहा छोरा र आमाको अवस्था सामान्य

सामाजिक सञ्जालमार्फत ठगी गर्ने पक्राउ

चितवन, १२ भदौ : सामाजिक सञ्जालको प्रयोग गरी ठगी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको भिमाद–५ का ४० वर्षीया राजकुमार

एक सातापछि उठ्यो भरतपुरको फोहोर

चितवन, ११ भदौ : स्थानीयको अवरोधका कारण एक सातादेखि उठ्न नसकेको भरतपुर महानगरको फोहोर उठ्न शुरु भएको छ । फोहोर व्यवस्थितरुपमा बिसर्जन गर्ने विषयमा स्थानीय

भरतपुरको खानेपानी वितरणमा समस्या

भरतपुर, ११ भदौ : भरतपुर महानगरपालिका भित्र खानेपानी वितरणमा समस्या देखिन थालेको छ । सडक र ढल निर्माणका क्रममा पानीका पाइप बिग्रिएका कारण भरतपुर खानेपानी