स्थानीय खबर

मुग्लिन–मलेखु सडक खण्ड : घोप्टेभीरको भित्तो काट्ने काम सकियाे

चितवन, २४ चैत : पृथ्वी राजमार्गको नागढुङ्गा–मलेखु सडक स्तरोन्नतिका क्रममा घोप्टे भीरको भित्तो काट्ने काम सम्पन्न भएको छ । ६ दिनसम्म रातको समयमा सडक आवागमन

बखान’ उपन्यासलाई सहिद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार

चितवन, १४ चैत : पत्रकार तथा आख्यानकार बसन्त पराजुलीको उपन्यास ‘बखान’ लाई सहिद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ। साहित्य संगम चितवनले शनिबार

देवघाटमा ‘सशक्त नारी, सबल समाज’ कार्यक्रम भव्य रूपमा सम्पन्न

चितवन, १४ चैत : देवघाटधाम जेसीजको आयोजनामा “सशक्त नारी, सबल समाज” भन्ने प्रेरणादायी मूल नारासहित महिला सशक्तिकरण सम्बन्धी विशेष कार्यक्रम भव्य तथा प्रभावकारी रूपमा सम्पन्न

बखान उपन्यासलाई सहिद शिवप्रसाद पौडेल स्मृति साहित्य पुरस्कार

चितवन, १२ चैत : नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष बसन्त पराजुलीको ऐतिहासिक कृति बखानलाई सहिद शिवप्रसाद पौडेल स्मृति साहित्य पुरस्कार प्रदान गरिने भएको छ ।

नवलपरासीको दाउन्नेमा गाडी सञ्चालनमा अझै कठिनाइ

काठमाडौं, ८ चैत्र : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को दाउन्नेमा गाडी सञ्चालनमा कठिनाइ भएको छ । अस्ति र हिजो परेको पानीका कारण सडक

निर्वाचनको दिन २ सय ४० जनालाई प्राथमिक उपचार

चितवन, २१ फागुन : नेपाल रेडक्रस सोसाइटी चनौली उपशाखाको स्वास्थ्य समितीले बिहिबार प्रतिनिधि सभाको निर्वाचनको दिन पश्चिम चितवनका २ वडाका ४ बुथमा प्राथमिक उपचार गरेको

सोविता गौतमले गरिन् मतदान

 चितवन, २१ फागुन : स्वतन्त्र पार्टी (रास्वपा) चितवन ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार सोबिता गौतमले मतदान गरेकी छन्। उनले चितवन क्षेत्र नं. ३ स्थित राष्ट्रिय

निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन: पूर्व उपाध्यक्ष पाण्डे

चितवन, २१ फागुन : नेकपा एमालेका पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डेले वर्तमान निर्वाचन प्रणालीका कारण मुलुकमा कुनैपनि दलको स्पष्ट बहुमत आउने सम्भावना कठिन रहेको बताउनुभएको छ ।

पोखराबाट काठमाण्डौको लागि छुटेको बस धादिङमा दुर्घटना, १७ जनाको ज्यान गयो

धादिङ, ११ फागुन : पोखराबाट काठमाण्डौका लागि छुटेको बस धादिङको त्रिशूली नदी किनारमा खस्दा १७ जनाको ज्यान गएको छ । अरु २४ जना घाइते भएका

रौतहटको गौरमा भोलि बिहान सदभाव र्‍याली निकाल्ने निर्णय

रौतहट, १० फागुन : रौतहटको सदरमुकाम गौर क्षेत्रमा दुई समुदायबीच देखिएको द्वन्द्व समाधानका लागी भोलि बिहान साढे ७ बजे सद्भाव र्‍याली निकाल्ने निर्णय भएको छ

चितवनमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

चितवन, २४ माघ : चितवनको भरतपुर महानगरपालिका–१६ छाहारी चोक नजिक मिनी ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका

नारायणघाट–बुटवल सडकअन्तर्गत पूर्वी खण्डका पुल निर्माण सम्पन्न

नवलपरासी, १८ माघ : सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट–बुटवल सडकखण्डको पूर्वी खण्डमा पर्ने सबै पुल निर्माण सम्पन्न भएका छन् । निर्माण सम्पन्न भएका