विविध

हज यात्रा–२०२३ का लागि एक हजार ९२ जना छनोट

काठमाडौं, १३ जेठ : सन् २०२३ को हज यात्राको तयारी अन्तिम चरणमा पुगेको नेपाल हज समितिले जनाएको छ । हालै नयाँ जिम्मेवारी पाउनुभएका समितिका अध्यक्ष मकबुल

उपराष्ट्रपतिद्वारा पर्वतारोही बुढामगरलाई सम्मान

काठमाडौं, १२ जेठ :  उपराष्ट्रपति रामसहायप्रसाद यादवले घुँडामाथिसम्म दुवै खुट्टा नभएर पनि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गर्नुभएका पर्वतारोही हरि बुढामगरलाई आज विशेष सम्मान

सेनालाई हतियार खरिद गर्नुपर्ने आवश्यकता नै छैन : प्रधानसेनापति

पाँचखाल (काभ्रे), १२ जेठ : प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनालाई शान्ति मिसनका लागि हतियार खरिद गर्नुपर्ने आवश्यकता नै नरहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय संयुक्त राष्ट्रसङ्घीय

स्वास्थ्य मन्त्री बस्नेत स्वदेश फिर्ता

काठमाडौं, १२ जेठ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत स्वदेश फिर्ता हुनुभएको छ । स्विजरल्यान्डको जेनेभामा भइरहेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को ७६औँ महासभामा सहभागी

सुगर फ्री मिठाई खाएर मुटु नबिगार्न डब्ल्यूएचओको चेतावनी

काठमाडौं, ११ जेठ :  धेरै मानिसहरूले तौल घटाउन चिनीरहित मिठाई (सुगर फ्री स्वीटनर) प्रयोग गर्छन्। यो तपाईंको स्वास्थ्यका लागि खतरनाक हुन सक्ने विश्व स्वास्थ्य संगठन

कोरला नाकामा चाँडो भन्सार बन्नुपर्छ : अध्यक्ष तिमिल्सिना

नवलपुर, ११ जेठ :  राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरला नाकामा चाँडो भन्सार कार्यालय बन्नुपर्ने बताउनुभएको छ । चीन र भारत जोड्ने देशकै सबैभन्दा छोटो नाकाका

नेपाली कला र संस्कृतिलाई संसारमा फैलाउन सभामुखको आग्रह

काठमाडौं, ११ जेठ :  सुभामुख देवराज घिमिरेले विश्वका कुना–कुनामा पुगेका नेपालीभाषी नागरिकहरुलाई आफू रहेकै स्थानमा आफ्नो भाषा, पहिचान र संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने काममा

कीर्तिमानी कामीरिता शेर्पालाई विमानस्थलमा स्वागत

काठमाडौं, ११ जेठ :  सर्वोच्च शिखर सगरमाथाको २८ पटक सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गर्नुभएका कामीरिता शेर्पा आरोहण सकेर आज काठमाडौँ फर्कनुभएको छ ।

राष्ट्रपति पौडेलद्वारा भोटो जात्रा अवलोकन

काठमाडौं, ११ जेठ :  राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन गर्नुभएको छ । राष्ट्रपति पौडेलले जावलाखेलमा आज अपराह्नमा आयोजित

नारायणगढ–बुटवल सडकको प्रगति ३५ प्रतिशत

नवलपुर, ११ जेठ : विस्तारको काम सुरु भएको पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायगढ सडकको पूर्वी खण्डमा ३५ प्रतिशत काम सकिएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पर्ने पूर्वी खण्डमा

गणतन्त्रको विकल्प पश्चगमन हुन सक्दैन : मन्त्री शर्मा

काठमाडौं, ११ जेठ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गणतन्त्रको विकल्प पश्चगमन हुन नसक्ने बताउनुभएको छ । गणतन्त्र दिवस, २०८० का अवसरमा राष्ट्रिय समाचार

पश्चिमी वायुको प्रभावले वर्षा

काठमाडौं, ११ जेठ : हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । उक्त वायुका कारण अहिले काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा