समाचार

निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन: पूर्व उपाध्यक्ष पाण्डे

चितवन, २१ फागुन : नेकपा एमालेका पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डेले वर्तमान निर्वाचन प्रणालीका कारण मुलुकमा कुनैपनि दलको स्पष्ट बहुमत आउने सम्भावना कठिन रहेको बताउनुभएको छ ।

प्रधानामन्त्री कार्कीद्वारा काठमाडौंबाट मतदान

काठमाडौं, २१ फागुन : प्रधानमन्त्री सुशीला कार्कीले पनि मतदान गर्नुभएको छ । प्रधानामन्त्री कार्कीले बिहीबार बिहान काठमाडौंको टोखा नगरपालिका–४ स्थित आधारभूत स्वास्थ्य सेवा मतदान केन्द्रमा

बोलिभियामा सैन्य कार्गो विमान दुर्घटना हुँदा ११ जनाको ज्यान गयो

काठमाडौं, १६ फागुन : बोलिभियामा सैन्य कार्गो विमान दुर्घटना हुँदा कम्तिमा ११ जनाको ज्यान गएको छ । बीबीसीकाअनुसार बोलिभियाको दोस्रो ठूलो शहर एल अल्टोमा सैन्य

देशका हिमाली केही क्षेत्रमा हल्का वर्षासहित हिमपातको सम्भावना

काठमाडौं, १६ फागुन : आज देशका हिमाली थोरै क्षेत्रमा हल्का वर्षासहित हिमपातको सम्भावना छ । अहिले कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भागमा

टी–२० विश्वकप क्रिकेटको सुपर–एटमा इंग्ल्यान्डले न्युजिल्यान्डलाई हरायो

काठमाडौं, १६ फागुन : आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर–एटमा हिजो भएको खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डलाई ४ विकेटले हराएको छ । श्रीलंकाको कोलम्बोमा एक सय ६० रनको

पाकिस्तान र अफगानिस्तानबीचको तनाव कम गर्न राष्ट्रसंघसहित अन्तर्राष्ट्रिय समुदायको अपिल

काठमाडौं, १६ फागुन : पाकिस्तान र अफगानिस्तानबीचको तनाव कम गर्न संयुक्त राष्ट्रसंघसहित अन्तर्राष्ट्रिय समुदायले अपिल गरेका छन् । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले दुवै देशलाई संयमित

४३ वटा संस्थालाई प्रतिनिधिसभा चुनाव पर्यवक्षेणको अनुमति

काठमाडौं, १५ फागुन : प्रतिनिधिसभा चुनावको ४३ वटा संस्थाले पर्यवेक्षण गर्ने भएका छन् । निर्वाचन आयोगले ३ वटा अन्तर्राष्ट्रिय र ४० वटा राष्ट्रिय गरी ४३

उम्मेदवारको परिवारका सदस्यको बैंक खाता निगरानी शुरु

काठमाडौं, १५ फागुन : निर्वाचन आयोगले प्रतिनिधिसभा उम्मेदवारका एकै घरका परिवारको बैंक खाता निगरानी शुरु गरेको छ । निर्वाचन सम्बन्धी सबै खर्च बैंकिङ्ग प्रणालीमार्फत गर्नेगरी

शुक्लाफाँटामा पहिलो पटक मदना चाँचर चरा देखियाे

काठमाडौं, १५ फागुन : जैविक विविधताले भरिपूर्ण कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पहिलोपटक मदना चाँचर चरा देखा परेको छ । विशेषगरी मध्यपहाडी र हिमाली वन क्षेत्रमा

आज मगर दिवस मनाइँदै

काठमाडौं, १५ फागुन : आज मगर एकता दिवस मगर समुदायले देशैभर विभिन्न कार्यक्रम गरी मनाउँदै छन् । मगर जातिको अधिकार र अस्तित्वको रक्षाका लागि एकजुट

सुनको भाउ घट्यो, चाँदीको बढ्यो

काठमाडौं, १५ फागुन :  आज सुनको भाउ घटेको छ भने चाँदीको भाउ बढेको छ । सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घटेको हो ।

पहाडी र हिमाली भेगका केही ठाउँमा आज पनि हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं, १५ फागुन : केही दिनदेखि मौसम बदली भएर हिमाली तथा पहाडी भेगका केही ठाउँमा दिनहुँजसो हल्का वर्षा र हिमपात हुने गरेको छ । जल