समाचार

सङ्गीतकार तथा कवि नन्दनको निधन

चितवन, २ भाद्र : कवि तथा सङ्गीतकार प्रेम विनोद नन्दनको गएराति निधन भएको छ । नन्दनको ९० वर्षको उमेरमा चितवन मेकिडल कलेज (सीएमसी) शिक्षण अस्पतालमा

युक्रेनी राष्ट्रपतिसँगको भेटअघि अमेरिकी राष्ट्रपति ट्रम्पको कडा सन्देश

काठमाडौं, २ भाद्र : युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलिन्स्की निर्णायक वार्ताका लागि अमेरिकाको राजधानी वाशिङ्टन पुग्नुभएको छ । उहाँले युरोपेली नेतासहित ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड

पाकिस्तानमा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या कम्तिमा ३ सय ३७ पुग्यो

काठमाडौं, २ भाद्र : पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा ठूलो वर्षापछि अचानक आएको बाढी तथा पहिरोमा परी कम्तीमा तीन सय ३७ जनाको ज्यान गएको छ । दर्जनौँ

अमेरिकी राष्ट्रपति ट्रम्प र युरोपेली नेताहरुबीच आज वासिङ्टनमा भेटवार्ता हुँदै

काठमाडौं, २ भाद्र : युक्रेन युद्धलाई अन्त्य गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भाेलाेदिमिर जेलिन्स्कीबीच आज वाशिङ्टनमा उच्चस्तरीय वार्ता हुँदैछ । यो वार्तामा

टप इण्ड टी–२० शृङ्खलामा नेपालको लगातार तेश्रो हार, मेलबर्न स्टार्स ३१ रनले विजयी

काठमाडौं, २ भाद्र : अस्ट्रेलियामा चलिरहेको टप इण्ड टी–२० शृङ्खलाको आफ्नो तेस्रो खेलमा नेपाल आज मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको छ । मेलबर्नले दिएको

प्रिमियर लिगमा म्यानचेस्टर यूनाइटेडलाई हराउँदै आर्सनलको विजयी शुरुआत

काठमाडौं, २ भाद्र :  इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले म्यानचेस्टर यूनाइटेडलाई हराउँदै विजयी शुरुआत गरेको छ । गएराति भएको खेलमा आर्सनलले यूनाइटेडलाई १–० गोलले हरायो

भारतले आज ७९ औं स्वतन्त्रता दिवस मनाउँदै

काठमाडौं, ३० साउन : भारतले १५ अगस्टका दिन आज आफ्नो ७९ औं स्वतन्त्रता दिवस मनाउँदैछ । यस अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदी लगातार १२ औं पटक

मनसुन कमजोर बन्दै, मौसमको आधिकारिक सूचनाको प्रयोग गर्न विभागको अनुरोध

काठमाडौं, ३० साउन : मनसुनी वायुको प्रभाव कमजोर बन्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया

अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति पुटिनबीच आज उच्चस्तरीय भेटवार्ता हुँदै

काठमाडौं, ३० साउन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज अलास्कामा बहुप्रतिक्षित भेटवार्ता हुँदैछ । यसलाई ६ वर्षपछि दुवै नेताबीचको पहिलो

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

काठमाडौं, ३० साउन : नेपाली राष्ट्रिय क्रिकेट टोलीले टप एन्ड टी–२० शृङ्खलामा आज नर्दन टेरिटोरीसँग खेल्दैछ । खेल नेपाली समयानुसार अस्ट्रेलियाको डार्बिनमा दिउँसो सवा २

स्वास्थ्य बीमा कार्यक्रम सङ्कटपूर्ण अवस्थामा

काठमाडौं, २८ साउन : स्वास्थ्य सेवालाई प्रभावकारी र जनमैत्री बनाउने उद्देश्यका साथ शुरू भएको स्वास्थ्य बीमा कार्यक्रम सङ्कटपूर्ण अवस्थामा पुगेको छ । स्वास्थ्य बीमा बोर्डमा