समाचार

आईपीएल क्रिकेटमा पञ्जावको लगातार पाँचौँ हार

काठमाडौं, १ जेष्ठ : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले पञ्जाव किङ्ग्सलाई हराएको छ । मुम्बई ६ विकेटले विजयी भएको हो । हिजो बेलुका

सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन

काठमाडौं, १ जेष्ठ : पूर्वगृहमन्त्री सुधन गुरुङ मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न सरकारले समिति गठन गरेको छ ।

संसदबाट चुनिएका बालेनको बेवास्ता : हिजो सहभागी भएनन्, आज पनि गएनन्

काठमाडौं, ३१ बैशाख : संसदबाट चुनिएका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) बुधबार जस्तै बिहीबार पनि सरकारकै नीति तथा कार्यक्रमको छलफल र जवाफमा सहभागी हुन अस्वीकार गरेका

अझै केही दिन देशका सबैजसो ठाउँमा वर्षा र बदली कायमै रहने

काठमाडौं, ३१ बैशाख : केही दिन देशका सबैजसो ठाउँमा बदली, वर्षा र हिमपातको सम्भावना कायमै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका

स्वास्थ्य मन्त्रालयद्वारा देशैभरका सरकारी अस्पतालको अतिक्रमित जग्गाको लगत माग

काठमाडौं, ३१ बैशाख : स्वास्थ्य मन्त्रालयले देशभरका विभिन्न अस्पताल तथा स्वास्थ्य प्रतिष्ठानलाई आफ्नो स्वामित्वमा रहेका जग्गाजमिन र भौतिक पूर्वाधार सुरक्षा तथा संरक्षणका लागि तत्काल कदम

भारतको उत्तर प्रदेशमा शक्तिशाली आँधीका कारण ५६ जनाको ज्यान गयो

काठमाडौं, ३१ बैशाख : भारतको उत्तर प्रदेशमा गए राति आएको ठूलो आँधी र वर्षाका कारण ५६ जनाको ज्यान गएको छ । दर्जनौँ मानिस घाइते भएका

आइसिसी टी–ट्वान्टी विश्व वरियतामा दीपेन्द्रसिंह ऐरी चौथो स्थानमा यथावत

काठमाडौं, ३१ बैशाख : नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरी आइसिसी टी–ट्वान्टी विश्व वरियताको अलराउन्डरतर्फ चौथो स्थानमा यथावत रहेका छन् । आइसिसीले हिजो सार्वजनिक

हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालयद्वारा एस.ई.ई उतिर्ण विद्यार्थीलाई सम्मान सहित बिदाई

चितवन, ३० बैशाख : भरतपुर महानगरपालिका वडा नं १३ चम्पानगरमा अवस्थित हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा २०८२ मा उतिर्ण विद्यार्थीलाई विशेष सम्मान

मदन–आश्रित स्मृति दिवस मनाउँदै नेकपा (एमाले)

चितवन, ३० बैशाख : जेठ ३ गते परेको मदन–आश्रित स्मृति दिवसको अवसर पारेर नेकपा (एमाले) चितवनले विविध कार्यक्रम गर्ने भएको छ । जिल्ला पार्टी कार्यालय

सगरमाथाको शिखरसम्म बाटो खुल्यो

काठमाडौं, ३० बैशाख : यस वर्षको वसन्तकालीन आरोहणका लागि सगरमाथाको शिखरसम्म बाटो खुलाउने काम सम्पन्न भएको छ । दोस्रो शिविरभन्दा माथि डोरी टाँग्दै बाटो खुलाउन

रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा हुने

काठमाडौं, ३० बैशाख : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन आउँदो असार ७ देखि ९ गतेसम्म चितवनमा हुने भएको छ ।

आफूमाथि फेरि आक्रमण भए युरेनियम प्रशोधनलाई अघि बढाउने इरानको चेतावनी

काठमाडौं, ३० बैशाख : इरानले आफूमाथि फेरि आक्रमण भएमा युरेनियमलाई ९० प्रतिशत शुद्धतामा प्रशोधन गर्ने चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई देशबीचको