समाचार

आईपीएल क्रिकेटमा हैदरावादलाई हराउँदै गुजरात शीर्षस्थानमा

काठमाडौं, ३० बैशाख : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले सनराइजर्स हैदरावादलाई हराएको छ । गुजरात ८२ रनले विजयी भएको हो । हिजो बेलुका

कर्जा असुलीमार्फत सहकारी बचतकर्ताको रकम फिर्ता गर्ने सरकारको घोषणा

काठमाडौं, २८ बैशाख :  सरकारले समस्याग्रस्त सहकारी संस्थामा रकम जम्मा गरेका बचतकर्ताको रकम फिर्ता गर्न एकीकृत वचतकर्ता सुरक्षण कोष स्थापना गरी कर्जा असुलीमार्फत बचतकर्ताको रकम

इङ्ग्ल्यान्ड क्रिकेट टोलीले नेपाल भ्रमण गर्ने सम्भावना, ईसीबीले छलफल थाल्यो

काठमाडौं, २८ बैशाख : इङ्ग्ल्यान्ड क्रिकेट बोर्ड (ईसीबी) ले पुरुष टोलीको नेपाल भ्रमणबारे छलफल शुरू गरेको छ । सन् २०२७ देखि २०३१ सम्मको अन्तर्राष्ट्रिय तालिकामा

संविधान संशोधन बहसपत्र तयारीको विषय नीति तथा कार्यक्रममा समावेश

काठमाडौं, २८ बैशाख : सरकारले आउँदाे आर्थिक वर्षभित्र नेपालको संविधान संशोधनका लागि बहसपत्र तयार गर्ने विषयलाई नीति तथा कार्यक्रममा समावेश गरेको छ । सङ्घीय संसद्को

शेयर बजार ३८ अङ्कले बढ्याे, साढे ४ अर्ब रुपैयाँभन्दा धेरैकाे काराेबार

काठमाडौं, २८ बैशाख : हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३८ दशमलव १९ अङ्कले बढेर

पर्यटकको आकर्षणको केन्द्र चितवनको इच्छाकामना गाँउपालिका

हेम राज रिमाल चितवन, २८ वैशाख : चितवनको एक मात्र गाउँ पालिका इच्छाकामना गाँउपालिकामा पछिल्लो समय आन्तरिक एवम् बाह्य पर्यटनको आकर्षणको केन्द्र बनेको छ ।

सरकारको नीति तथा कार्यक्रम आज, संसदको बजेट अधिवेशन पनि शुरु हुँदै

काठमाडौं, २८ बैशाख : सरकारले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम आज संसदमा पेस गर्दैछ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा दिउँसो ४ बजे राष्ट्रपति

इरानले पठाएको युद्ध अन्त्य गर्ने प्रस्ताव ट्रम्पद्वारा अस्वीकार : हर्मुज क्षेत्रमा तनाव कायमै, शान्ति वार्ता अनिश्चित

काठमाडौं, २८ बैशाख : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले पठाएको युद्ध अन्त्य सम्बन्धी प्रस्तावलाई पूर्ण रूपमा अस्वीकार गर्नुभएको छ । इरानले अमेरिकी प्रस्तावको जवाफ पाकिस्तानमार्फत

आज केही ठाउँमा हावाहुरीसहित पानी पर्ने

काठमाडौं, २८ बैशाख : आज पनि देशका विभिन्न ठाउँमा हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो हिमाली

‘लालीबजार’ प्रतिबन्धको माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं, २७ बैशाख : चलचित्र ‘लालीबजार’ विरुद्ध काठमाण्डाैकाे माइतीघर मण्डलमा प्रदर्शन भएको छ । आफ्नो समुदायको मानमर्दन र चरित्रहत्या हुने गरी चलचित्र निर्माण गरिएको भन्दै

क्रिकेट अस्ट्रेलियामा सङ्कट, ५ खेलाडीले अझै केन्द्रीय सम्झौतामा हस्ताक्षर गरेनन् : प्रतिवेदन

काठमाडौं, २७ बैशाख : घरेलु टी–२० क्रिकेट लिग ‘बिग बाश लिग’ (बीबीएल) लाई निजीकरण गर्ने प्रयास असफल भएपछि क्रिकेट अस्ट्रेलियाभित्र थप अशान्ति छाएको छ ।

चालु आर्थिक वर्षमा १० महिनाको बजेट खर्च

काठमाडौं, २७ बैशाख : चालु आर्थिक वर्ष २०८२–८३ को १० महिना सकिन लाग्दा सरकारले ११ खर्ब ५३ अर्ब रुपैयाँ बजेट खर्च गरेको छ । सरकारी