समाचार

कर्मचारीद्वारा चितवनको क्यान्सर अस्पतालको आवास खाली गर्न अटेरी

चितवन, २७ बैशाख : चीन सरकारको सहयोगमा निर्मित बिपी कोइराला स्मृति क्यान्सर अस्पतालको आवास गृहमा नियम विपरीत बसेकाहरुले आवास छाड्न अटेर गरेका छन् । अस्पताल

चितवनमा सडक किनारका जोखिमयुक्त रुख हटाउँदै वन कार्यालय

चितवन, २७ बैशाख : डिभिजन वन कार्यालय चितवनले सडक किनारका जोखिमयुक्त रुख हटाउन सुरु गरेको छ । आँपटारीदेखि देवघाटसम्मका जोखिमका रुपमा पहिचान गरिएका रुख कटान

दुई दिनभित्र एसईईको नतिजा सार्वजनिक हुने

काठमाडौं, २७ बैशाख : राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा दुईदिनभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा भएको १ महिनाभित्र नतिजा

थलापति विजयद्वारा मुख्यमन्त्रीकाे शपथ, मञ्चमै ३ वटा आदेशमा हस्ताक्षर

काठमाडौं, २७ बैशाख : भारतको तमिलनाडुमा तमिलगा भेट्री कडगम (टीभीके) का अध्यक्ष सी जोसेफ विजयले मुख्यमन्त्री पदको शपथ लिनुभएको छ । तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ

आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो

काठमाडौं, २७ बैशाख : कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनको भाउ तोलामा एक हजार रुपैयाँले घटेको छ । अस्ति शुक्रबार कारोबार भएको भाउमा

युक्रेनसँगको युद्ध ‘अन्त्य नजिक’ पुगेको रुसी राष्ट्रपति पुटिनको सङ्केत

काठमाडौं, २७ बैशाख : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको युद्ध अन्त्य हुने नजिक पुगेको सङ्केत गर्नुभएको छ । तर स्थायी शान्ति सम्झौतामा सहमति भएपछि मात्र

लेबनानमा इजरायलको हवाई आक्रमण : ३९ जनाको ज्यान गयो

काठमाडौं, २७ बैशाख : दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा ३९ जनाको ज्यान गएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयले इजरायलको पछिल्लो आक्रमणबाट कम्तीमा ३९

ज्येष्ठ नागरिकको ज्ञान र सीप नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा राष्ट्रपतिको जोड

काठमाडौं, २६ बैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले समाजका ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिएका छन् । मनमोहन स्मृति प्रतिष्ठानद्वारा

प्रदेश र स्थानीय तह केन्द्रित कांग्रेस भेला आजदेखि

काठमाडौं, २६ बैशाख : नेपाली कांग्रेसले गर्ने भनेको सातै प्रदेशमा प्रदेश र स्थानीय तह केन्द्रित भेला आजदेखि सुरु हुँदै छ । आज सुदूरपश्चिमबाट सुरु हुने

अमेरिका र इरानबीच हर्मुज जलमार्गमा फेरि तनाव

काठमाडौं, २६ बैशाख : अमेरिका र इरानबीच हर्मुज जलमार्गमा फेरि तनाव बढेको छ । दुई देशका सेनाबीच पछिल्लो पटक हर्मुज क्षेत्रमा गोली हानाहान भएसँगै तनाव

आजकाे माैसम : यी स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, २६ बैशाख : जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूका साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा रुस र युक्रेनबीच तीन दिने युद्धविरामको घोषणा

काठमाडौं, २६ बैशाख : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच तीन दिनका लागि युद्धविरामको घोषणा गर्नुभएको छ । यो युद्धविराम आजदेखि पर्सिसम्म रहने र