
तमु ल्हाेसारकाे अवसरमा भाेलि बिहीवार सार्वजनिक बिदा
काठमाडौं ,१४ पुष : सरकारले तमु ल्हाेसारकाे अवसरमा भाेलि बिहीवार सार्वजनिक बिदा दिएकाे छ । गृह मन्त्रालयले आज बुधवार विज्ञप्ति निकालेर तमु ल्हाेसारमा देशभरका सरकारी

काठमाडौं ,१४ पुष : सरकारले तमु ल्हाेसारकाे अवसरमा भाेलि बिहीवार सार्वजनिक बिदा दिएकाे छ । गृह मन्त्रालयले आज बुधवार विज्ञप्ति निकालेर तमु ल्हाेसारमा देशभरका सरकारी

कर्णाली, २४ जेठ : कर्णाली प्रदेशसभाको बजेट अधिवेशन आजदेखि शुरु हुँदैछ । अपराह्न २ः०० बजे प्रदेशसभा भवनमा बोलाइएको अधिवेशन प्रदेश सरकारले प्रस्तुत गर्ने आगामी आर्थिक

कर्णाली, ३ वैशाख : कर्णाली प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने कार्यसूची रहेको छ । दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा मतदान

कर्णाली, ५ चैत : कर्णाली साहित्य समाज सुर्खेतले कला, संस्कृति र साहित्यतर्फ विशेष योगदान पु¥याउने मुलुकका तीन स्रष्टालाई पुरस्कृत गर्ने भएको छ । समाजले आज

कर्णाली, १७ असोज : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (कास) जुम्लालाई अत्याधुनिक एम्बुलेन्स उपलब्ध भएको छ । भारतीय राजदूतावासको सहयोगमा प्रतिष्ठानलाई एम्बुलेन्स प्राप्त भएको हो ।

काठमाडौँ, १५ असोज : विमानस्थल विस्तार र स्तरोन्नतिका लागि सङ्घीय सरकार र कर्णाली प्रदेश सरकारबीच पहिलो पटक साझेदारी भएको छ । केन्द्र सरकार र प्रदेश

कर्णाली, १५ असोज : कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत अर्थोपेडिक सर्जन डा हरि सापकोटाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।उहाँको उपचारको क्रममा भेरी अस्पताल नेपालगञ्जमा

कर्णाली, ११ भदौ : प्रदेश अस्पताल सुर्खेतका ६ जना चिकित्सकमा कोरोना सङ्क्रमण देखिएको छ । अस्पतालका अनुसार सङ्क्रमण देखिएकामा दुई जना कन्सल्ट्यान्ट र ४ जना

सुर्खेत, १५ असार : कर्णाली प्रदेश सरकारले आज (असार १५ गते) सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले राष्ट्रिय धान दिवसको अवसरमा आज यो प्रदेशका

सुर्खेत, १४ असार : कर्णाली प्रदेशका २१४ जना सङ्क्रमित स्वास्थ्यलाभ गरी घर फेर्केका छन् । यसमा दैलेखका मात्रै २०५ जना सङ्क्रमित निको भएका छन् ।

सुर्खेत, १ असार : कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि रु ३३ अर्ब ७४ करोड बजेट विनियोजन गरेको छ । कर्णाली प्रदेश

जुम्ला, २८ जेठ : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आइसोलेसनबाट १८ जना कोरोना जितेर घर फर्किएका छन् । कर्णाली प्राविधिक शिक्षालयको एकीकृत क्वारेन्टिनमा