खेलकुद

आईपीएल क्रिकेटमा आज राजस्थान र कोलकाता खेल्दै

काठमाडौं, १३ चैत : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्स (केकेआर) खेल्दैछन् । खेल नेपाली समय अनुसार बेलुका पौने

आईपीएल क्रिकेटमा आज गुजरात र पन्जाब खेल्दै

काठमाडौं, १२ चैत : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज गुजरात टाईटन्स र पन्जाब किंग्ङ्स खेल्दैछन् । खेल नेपाली समय अनुसार पौने ८ बजे अहमदाबादमा

आईपीएल क्रिकेटमा कोलकातालाई हराउँदै रोयल च्यालेन्जर्स बेङ्गलुरुको विजयी शुरुआत

काठमाडौं, १० चैत : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) ले विजयी शुरुआत गरेको छ । १८ औँ संस्करणको उद्घाटन खेलमा साविक

प्रधानमन्त्री कप क्रिकेट : पुलिसको लगातार छैटौं जीत, सुदूरपश्चिमले लुम्बिनीलाई हरायाे

काठमाडौं, ६ चैत्र : प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार छैटौं जीत हासिल गरेको छ । रुपन्देहीको सिद्धार्थ रङ्गशालामा भएको

१९ वर्षमुनिको साफ च्याम्पियनशिपको खेलतालिका सार्वजनिक

काठमाडौं, ५ चैत्र : १९ वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलको खेलतालिका सार्वजनिक भएको छ । भारतको अरुणाचल प्रदेशमा रहेको युपिया शहरको गोल्डेन जुब्ली स्टेडियममा आउँदो मे

न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीको फाइनलमा

काठमाडौं, २२ फागुन : दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्याण्ड च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । पाकिस्तानको लाहोरमा बुधबार राति भएको दोस्रो सेमिफाइनल खेलमा दक्षिण

च्याम्पियन्स ट्रफीमा न्युजिल्यान्डलाई हराउँदै भारत समूह विजेता

काठमाडौं, १९ फागुन : आइसीसी च्याम्पियन्स ट्रफीमा न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत समूह विजेता बनेको छ । भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग

केपी ओली कप फुटबल प्रतियोगिता : उपाधिका लागि आज मच्छिन्द्र र त्रिभुवन आर्मी खेल्दै

काठमाडौं, १९ फागुन : तेस्रो संस्करणको केपी ओली कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज मच्छिन्द्र फुटबल क्लब र त्रिभुवन आर्मी क्लब खेल्दैछन् । फाइनल खेल

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबलको उपाधि म्यानमारलाई

काठमाडौं, १५ फागुन : अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबलको उपाधि म्यानमारले जितेको छ । दशरथ रंगशालामा बुधबार साँझ आयोजित प्रतियोगितामा म्यानमारले नेपालमाथि दुई शून्यको जित निकालेको

एपीएफलाई पेनाल्टी शुटआउटमा हराउँदै सङ्कटा ‘केपी ओली कप’ को सेमिफाइनलमा

काठमाडौं, १३ फागुन : सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई पेनाल्टी शुटआउटमा हराउँदै सङ्कटा क्लब केपी ओली कप फुटबलको सेमिफाइनलमा पुगेको छ । अखिल नेपाल फुटबल

इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुल र न्युक्यासल विजयी

काठमाडौं, १२ फागुन : इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा लिभरपुलले म्यानचेस्टर सिटीलाई हराएको छ । गएराति भएको खेलमा शीर्ष स्थानको लिभरपुलले चौथो स्थानको म्यानचेस्टर सिटीलाई

प्रधानमन्त्री कप क्रिकेट फागुन २५ गतेदेखि, लुम्बिनीमा ३ वटा मैदानमा हुने (तालिकासहित)

काठमाडौं, ९ फागुन : प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता आउँदो फागुन २५ गतेदेखि शुरू हुने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले