भिडियो

माछापुच्छ्रे बैंकका कर्मचारीमाथि आक्रमण , उपचारका लागि काठमाडौँ

काठमाडौं, १२ मंसिर । अज्ञात समूहले पुनर्वास नगरपालिकाको आइबीआरडी बजारमा आज दुई बैंक कर्मचारीमाथि साङ्घातिक आक्रमण गरेको छ । आक्रमणबाट माछापुच्छ्रे« बैंकमा कार्यरत प्रवीन भट्ट